चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित
काठमाडौँ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन प्रहरीले जनाएको छ । घटना पुस १५ गते भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास...