राप्रपालाई पेल्दै गए चुनावी प्रक्रिया त्यागेर विद्रोहको राजनीति गर्ने चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीलाई पेलानमा पार्न खोजिएमा विद्रोह गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर चुनावी प्रक्रिया नै त्यागेको घोषणा गर्न सक्ने उनको...