मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदबाट हटाए
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मंगलबार मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । प्रदेश सरकाविरुद्ध...