प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्। मङ्गलवार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री...