रेडियो नेपालका कार्यकारी निर्देशक केसी सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित
काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित भएका छन् । गत बर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्वारा सिफारिस गरिएअनुसार...