लुम्बिनीमा मोदीले शिलान्यास गरेको भारतीय विहारको निर्माण सुरु
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिस्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र...