अफगानी महिलाहरुलाई सार्वजनिक स्थानमा बुर्का लगाउन तालिबानको निर्देशन
काबुल । तालिबानले शनिबार अफगानिस्तानका महिलामाथि केही कठोर प्रतिबन्ध लगाएको छ । उक्त समूहले सत्ता कब्जा गरेपछि महिलाहरूलाई परम्परागत बुर्कासँग उपस्थित हुन कडा निर्देशन दिएका हुन् । गत वर्ष अगस्तमा...