बुर्किना फासोका राष्ट्रपति रोच काबोरे हिरासतमा
ओगाडोगु । बुर्किना फासोका राष्ट्रपति रोच काबोरे पक्राउपछि हिरासतमा परेका छन्। उनलाई त्यहाको सेनाले सोमबार पक्राउपछि हिरासतमा लिएको हो। सोमबार बिहान राष्ट्रपति निवासनजिकै राष्ट्रपतिका सुरक्षाकर्मीहरुलाई गोली लागेको र उनीहरु रगतमा...