१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
ढोरपाटन(बागलुङ) । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर- अर्घाखाँचीको सन्धिखर्क- गुल्मीको तम्घास-पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने...