अर्थद्वारा आर्थिक बुलेटिन सार्वजनिक, न्यायाधीशलाई गाडी शीर्षकमा मात्रै २२ करोड रकमान्तर
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिममा न्यायाधीशहरुलाई गाडी खरिद शीर्षकमा २१ करोड ९६ लाख रुपैयाँ रकमान्तर गरेको छ । ‘प्रचलित कानून र स्वीकृत मापदण्डको परिधिभित्र रही माननीय न्यायाधीशज्यूहरुको लागि...