ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच सहकार्य समझदारी सम्पन्न
काठमाडौँ । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच स्वीचएसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बुल्डीङ ईनर्जी ईफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागि...