बुल्दी खोलामा पुल निर्माण : नौ महिनामा ७५ प्रतिशत प्रगति
तनहुँ । जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्ने गरी कराङकाठ-बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति...