सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका संवाहक : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमा परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा...