भोलिदेखि १२-१७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने
काठमाडौँ । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दिने जनाएको हो...