सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका...