दुई कर्मचारीलाई लिखित स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुनु बूढानीलकण्ठ नगरपालिकाको चेतावनी
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेका दुई कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । नगरपालिकाले अ.हे.व. (चौथो) तहमा कार्यरत गौमाता बाठा र जनस्वास्थ्य निरीक्षक (छैटौं) तहमा कार्यरत मन्जु...