इन्धनमा लगाएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने निर्णय
काठमाडौँ । सरकारले इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर आयोजनालाई उपलब्ध गराउने व्यवस्था...