प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न माग
काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् इजलासले हेर्नुपर्ने भन्दै भन्दै आज १२ जना निवेदकहरुले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । पुस ८ गते प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका कञ्चनकृष्ण न्यौपानेसहितका अधिवक्ताहरुले...