जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन
लमजुङ । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापनको...