अब ६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई सामाजिक सुरक्षा भत्ता दिइने
काठमाडौँ । लमजुङको बेंसीशहर नगरपालिकाले नगरपालिकाभित्रका मध्यम अपाङ्गता भएका र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष ०७९/०८० को माघबाट लागू हुने गरी मध्यम अपाङ्गता भई पहेँलो...