हामी नेपाली भूमिका बेइमान नेता हौँ : चन्द्र भण्डारी
काठमाडौँ । काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको...