थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने सर्वोच्च अदालतले आदेश दिएको छ । झाको मुद्दामा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको...