आगलागी नियन्त्रण नभएसम्म काभ्रेको बेथानचोक नारायणस्थानमा यात्रा नगर्न आग्रह
काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर पनि पर्ने भएकाले यात्रा नगर्न आग्रह गरेको...