भरतपुर महानगरविरुद्ध भ्रष्टाचार र बेथितिका एक वर्षमा डेढ सय उजुरी
काठमाडौँ । भरतपुर महानगरपालिकाले गरेको काममा भएका बेथिति, ढिलासुस्ती तथा सुशासनमा प्रश्न उठाएर विभिन्न सरोकारवाला पक्ष तथा व्यक्तिले महानगरको विरुद्धमा सरकारका विभिन्न निकायमा १४७ वटा उजुरी तथा गुनासो गरेका छन् ।...