भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई कर्जा सहुलियत दिन राष्ट्र बैंक सकारात्मक
काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा...