बेदुराम भुसालले भने-अध्यादेशबारे जसपा नेपालसँग कुरा भइराखेको छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालले अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालसँग कुरा भइराखेको बताएका छन् । आगामी बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याएका ६ वटा...