आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक
बेनी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरूलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रूपमा शिक्षण पेसामै फर्कीएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरूलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित...