कालीगण्डकी करिडोर : बेनी-गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो
काठमाडौँ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी-गलेश्वर खण्डमा कालोपत्र थालिएको छ। कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं. ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा...