अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बाइडेनको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको ज्यान जान नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् । तेल अभिभमा नेतन्याहुको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘आफ्ना...