इजरायलका प्रधानमन्त्री नेतान्याहुले गरे वार क्याबिनेट विघटन
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय वार क्याबिनेट (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि...