अर्थमन्त्री पुन र बेलायती अधिकारीबीच भेट, नेपालमा लगानी सम्भावनाबारे छलफल
काठमाडौँ । बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग आइतबार सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ...