यी हुन् सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि आवेदन दिने १११ जना
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १११ जनाको नाममा आवेदन परेको छ । व्यक्तिगत रूपमा ८२ जना र संस्थागत रूपमा २९...