जोन्सन एन्ड जोन्सनले बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने
काठमाडौँ । जोन्सन एन्ड जोन्सनले अर्को वर्षदेखि बेबी पाउडर उत्पादन र बिक्री पूर्ण रूपमा बन्द गर्ने भएको छ । अमेरिकामा यो पाउडरको बिक्री बन्द गरेको दुई वर्षपछि हेल्थकेयर कम्पनीले यो...