श्री कोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर
बैतडी । दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योति विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा...