७ वर्षदेखि पाएनन् शिक्षकले तलब, चिसो भुईँमा बसेर पढ्नुपर्ने विद्यार्थीको बाध्यता
रौतहट । फतुवा विजयपुर नगरपालिका-१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर...