बेरुजु आउनै नदिने गरी काम गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालन पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयले बिहीबार भैरहवामा आयोजना गरेको बेरुजू फर्स्योट...