संघीय मामिला मन्त्रालयले ल्यायो बेरुजु फर्छ्योट कार्ययोजना
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्योट गर्न कार्ययोजना ल्याएको छ । मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे...