लेखा उत्तरदायी अधिकृतहरूलाई बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्य सुचारु गर्न निर्देशन
काठमाडौँ । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले रोकिएको बेरुजु फर्स्यौट तथा सम्परीक्षण कार्य सुचारु गर्न निर्देशन दिएका छन् । उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका कार्यवाहक महालेखापरीक्षक काफ्लेले २०७९...