२३ फाल्गुन २०८१, शुक्रबार
प्रधानमन्त्री ओलीले भने-‘हामी बेरोजगार भयौँ भनेर मात्र हुँदैन, आफैँ रोजगारी सिर्जना गर्न लाग्नुस्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीहरूका अभिभावकको लगानी, सपना, अपेक्षा सबै पूरा भएको बताएका छन्। उनले भने, ‘दीक्षित हुने सबै योग्य विद्यार्थीका अभिवाकहरूका लागि...