बेलबारीका मेयरले खोसे अधिकृतको जिम्मेवारी, आचरण विपरीत काम गरेको आरोप
विराटनगर । बेलबारी नगरपालिकाका आठौँ तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । कार्यपालिका बैठकले अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाएको हो । २८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनीयता भंग गरेको,...