बेलायतकी राजकुमारी काठमाडौँमा
काठमाडौँ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका...