फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको...