बेलायती राजकुमार ह्यारी नयाँ कम्पनीका कार्यकारी अधिकृत, सुरु गरे जागिर
काठमाडौँ । बेलायती राजकुमार ह्यारीले नयाँ जागिरे जीवन सुरु गरेका छन् । बेलायती राजघराना त्याग गरेका ह्यारीले अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा कार्यकारी अधिकृतको जागिर सुरु गरेका...