बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर
काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा...