बेलायत सरकारद्वारा आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह
लन्डन । इजरायल र हेजबुल्लाहबीच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति...