बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा
काठमाडौँ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस् जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरूप नचलेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । अर्थमन्त्री सुनकले राजीनामाको...