कोरियाले रुस र बेलारुसविरुद्ध करिब ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने
काठमाडौँ । कोरियाले रुस र बेलारुसविरुद्ध निर्यात हुने ७०० वस्तुमा फेरी प्रतिबन्ध लगाउने भएको छ । मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठुला सवारी साधन लगायत निर्यात...