खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज
खोटाङ । सगरमाथा लोक मार्गअन्तर्गत दिक्तेल-गाईघाट सडक खण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ । गत असोज-१२ गतेको बाढीले मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको...