बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण सुरु
काठमाडौँ । गत असार ३ गतेको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण...