पोखरा बेलुन विस्फोट घटना: छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडौँ । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण वर्ष उद्घाटनका...